April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

थप ९५३ जनामा काेराेना पुष्टि,मृत्यु हुनेकाे संख्या ११ हजार ८६ पुग्यो

काठमाडौं,असाेज ९ गते गत २४ घण्टामा ९५३ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै १३७१ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा काेराेनाबाट मुक्त हुनेकाे संख्या ७५९८७५ पुगेका छन् ।हालसम्म देशभर काेराेनाबाट मृत्युु हुनेकाे संख्या ११ हजार ८६ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको