October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

आलमविरुद्धको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं, पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दा फेरि हेर्न नमिल्ने भएको छ । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासमा शुक्रबार पेसी तोकिएको थियो ।

आलाममाथि रौतहटको राजापुरमा बम विस्फोट हुँदा घाइते भएकालाई ज्यूँदै लगेर इँटाभट्टामा हालेर हत्या गरेको अभियोग छ ।

२०७० सालको निर्वाचन बेला १७ जना मजदुरलाई इँटा भट्टामा राखेर मारेको अभियोग लागेका नेता उनी फेरि विरुद्ध मुद्दाको सुनुवाइ पटकपटक सर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको