October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

थप १२३९ जना संक्रमित थपिए,१३ संक्रमितको मृत्यु

काठमाडौं असाेज ७ गते । गत २४ घण्टामा थप १२३९ जना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १२३९ जना संक्रमित थपिएको हाे ।

त्यस्तै थप १३ संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १३२४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमित भई डिस्चार्ज हुनेकाे संख्या ७५६९५४ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको