October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

थप १४७८ जनामा काेराेना पुष्टि,६ संक्रमितकाे मृत्यु

काठमाडौं, असाेज ६ गते । गएको २४ घण्टामा १४७८ जना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६ जनाकाे मृत्युु भएको छ ।

त्यस्तै गत २४ घण्टामै निकाे हुनेकाे संख्या १६३० जना रहेका छन् । देशभर सक्रिय संक्रमित २११३९ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको