April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर,चितवनमा इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको हो । प्रहरी कार्यालयका अनुसार गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको
छ भने ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको