October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप १ हजार ८३० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं, मंगलबार थप १ हजार ८३० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर गरी १ हजार ८३० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । हालसम्म निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या भने २१ हजार ५२४ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको