April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको र बागमती प्रदेशका केही स्थामा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

मौसम विभागका अनुसार शनिबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र  चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

शीर्ष समाचार

धेरै पढिएको