March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग फेरि अवरुद्ध

file photo

सिन्धुपाल्चोक, गए रातिदेखिको अविरल वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न गरिएको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको