September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मौसम पुर्वानुमान: चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेश थोरै स्थानहरूमा वर्षा हुने अनुमान महाशाखाको छ ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको