September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । सांसद रामकुमारी झाँक्रीका अनुसार आज संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको हो ।

अब उनले नियमावली अुनसार दलको प्रमुख सचेतक र सचेतक तोक्नेछन । नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको