September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको