September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

वाग्मती प्रदेशसभाको आठौँ अधिवेशन आज अन्त्य

बागमती, वाग्मती प्रदेशसभाको आठौँ अधिवेशन आज आज राति १२ बजेबाट अन्त्य भएको छ ।

संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

शुक्रबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको