December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

भारतद्वारा नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग

काठमाडौं, छिमेकी मुलुक भारतले कोरोना व्यवस्थापन र उपचारका लागि नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा एक आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १ सय ५० बेड आईसीयु हस्तान्तरण गरेका हुन् ।

नेपालले भारतसँग कोभिसिल्ड २० लाख खरिद गरेको थियो । तर, हालसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको