August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

काठमाडौं, नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने उपस्थित भएका छैनन् ।

आजको उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । आजको बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने जनाईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको