August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

विश्वासको मत पाएलगत्तै देउवालाई प्रधानमन्त्री मोदीको बधाई

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाए लगत्तै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको