July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने भएको छ । बिहीबार स्थगित बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी रहेको बताइएको छ । पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको