December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईका अनुसार बिहिवार दिउँसो १ बजे बस्ने उक्त बैठकले जारी निषेधाज्ञाको बारेमा निर्णय लिनेछ

अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा थप क्षेत्र पनि खुकुलो बनाउनेमा बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको