April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता गरेका भएको छ ।

बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् भने विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । 

उक्त भेटमा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको