August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथ ग्रहण

काठमाडौं, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको