August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

एमाले स्थायी कमिटी बैठक स्थगित, प्रम ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, आज एक बजेका लागि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । 

दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको