July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य 

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेकी छन् ।  मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेबाट राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । 


संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो ।


शीर्ष समाचार

धेरै पढिएको