April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

सर्वोच्चकाे फैसला विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं ,सर्वोच्च अदालतकाे फैसला विरुद्ध प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको हाे।

विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध जनाएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको