August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौं, सर्वोच्च अदालतले संसद विघटन बदर गरेलगत्तै एमाले निकटको युवा सङ्घले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा उत्रीएका हुन् ।

यसअघि माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वान समेत गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको