August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

अदालतको निर्णय मान्छौं, प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुहुन्छ: ज्ञवाली

काठमाडौं, नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् ।

अदालतको फैसला आएलगत्तै यसबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।उनले भने,‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’

शीर्ष समाचार

धेरै पढिएको