August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

साउन ३ गतेभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापन गरेर तत्कालै अधिवेशन बोलाउन आदेश दिएको छ । आगामी साउन ३ गतेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको संवैधानिक इजलासले दिएको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकाे ठहर गर्दै सर्वोच्चले आउँदाे साउन ३ गते साँझ ५ बजेभित्र संसद् बैठक बोलाउन आदेश दिएको हो ।  

शीर्ष समाचार

धेरै पढिएको