July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

१० बुँदे सहमतिसँगै मिल्यो एमाले विवाद

काठमाडौं, सत्तारूढ दल नेकपा (एमाले) को एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार दिनभरी नै चलेकाे छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो ।


शीर्ष समाचार

धेरै पढिएको