September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सिंहदरबारमा एमाले कार्यदल बैठक जारी

काठमाडौं, नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि जारी रहेको छ । मंगलबार औपचारिक रूपमा पार्टीको विवादित विषयमा छलफल थालिएको बैठक बुधबार पनि सिंहदरबारमा बसिरहेको हो । 

कार्यदलका एक सदस्यका अनुसार उक्त बैठकमा एमालेका दुवैपक्षबीच सहमतिको मस्यौदा तयार भएमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य निकाल्न सक्ने सम्भावना रहेको छ । डेढ महिनापछि बिउँतिएको कार्यदलको बैठक सोमबारबाटै सुरु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको