August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

एमाले कार्यदल बैठक आज पनि बस्ने

काठमाडौं, नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ ।

मंगलबार दिउँसो १ बजेपछि बस्ने उक्त बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने बताइएको छ ।

माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजबाट पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको