March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

माओवादी केन्द्रकी नेतृ पम्फा भुषाललाई मातृ शोक

काठमाडौं, नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुषालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

भुषालको कुसुन्तीस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटा लगायत माओवादी केन्द्रका नेताहरुले पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा सहानुभूति प्रदान गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको