September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं, काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । 

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यसैगरी २२ गतेपछि सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन् । सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको