September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

लगातारको वर्षाले पृथ्वी राजमार्ग भासियो, सवारी एकतर्फी मात्र सञ्चालन

file photo

मुग्लिन, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

लगातारको वर्षासँगै आइतबार बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

केही महीनाअघि मात्रै कालोपत्र थपिएको उक्त सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो भने काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको