September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । उक्त बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाइएको भए पनि करिब पौने ४ बजेदेखि बैठक सुरु भएको हो । 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने छ । यसैगरी बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने उपस्थिति रहेको छैन । 

शीर्ष समाचार

धेरै पढिएको