बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु
- hamro_kantipur
- २०७८ असार १९

काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । उक्त बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाइएको भए पनि करिब पौने ४ बजेदेखि बैठक सुरु भएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने छ । यसैगरी बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने उपस्थिति रहेको छैन ।
शीर्ष समाचार
- सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सीट बाँडफाँटबारे छलफल गरिने
- ५०० रुपैयाँले घट्यो सुनको मुल्य
- झापाबाट निर्वाचन लड्ने प्रवक्ता शर्माको घोषणा
- रुसमा आगोलागी हुँदा ६० घर जलेर नष्ट
- सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै
धेरै पढिएको
-
निर्वाचन कार्यतालिका तय : असोज २३ गते उम्मेदवारी दर्ता हुने
२०७९ श्रावण २४ -
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
२०७९ श्रावण २४

प्रतिकृया दिनुहोस्