September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

गत २४ घण्टामा थपिए २२९९ संक्रमित,२४ काे मृत्यु

काठमाडौं असार १८- पछिल्लो २४ घण्टामा २,२९९ जना काेराेना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट १३९१ र एन्टिजेन परिक्षणबाट ९०८ जना संक्रमित पुष्टि भएका हुन् ।

No photo description available.

हालसम्म देशभर कुल संक्रमितको संख्या ६ लाख ४२ हजार ५३ जना पुगेका छन् । त्यस्तै गत २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएकाे छ । हालसम्म नेपालमा संक्रमितको कुल मृत्युु संख्या ९१७९ जना पुगेका छन् । गएकाे २४ घण्तामा ३४५१ जनाकाे डिस्चार्ज भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको