
काठमाडौं – प्रहरी प्रधान कार्यलय नक्कलका ४ जना प्रहरीलाई काेराेना संक्रमित भएको आशंका गरिएको छ । हल्का जाेराे आएपछि हिजाेनै अस्पतालमा पठाएको नक्सालका प्रहरी प्रवक्ता निरज शाहिले हाम्रोकान्तिपुर लाई जानकारी गराएका छन् ।
प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको हाे ।थप विवरण आउन बाँकी





