March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा भेटघाट तिव्र,शशांक,निधि र सिंहबीच छलफलमा के भयाे ?

काठमाडौं, १५ असार । नपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा विभिन्न नेताहरुबीच भेटघाट तिव्र भइरहेकाे छ । आज नेपाली कांग्रेसका नेताहरु डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीचको छलफल सम्पन्न भएको छ ।

उक्त छलफल ठमेलस्थित् चाक्सीबारीमा भएको हाे १४औं महाधिवेशनका लागि केन्द्रित गर्दै छलफल सम्पन्न भएको छ ।

छलफल सके लगत्तै मिडियाकर्मीसँग सिंहले भने भेटमा खास गरेर नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई समयमै सम्पन्न गराउनको लागि र क्रियाशिल सदस्यताको बारे र समायोजनाको बारेमा पनि छलफल भयोएकाे बताए ।

त्यसैगरी उनले मुख्य कुरा नेपाली कांग्रेस डेमोक्रेटिक भएकोले विधि र प्रक्रिया पुरा गरेर सबैलाई सदस्यता दिईनु पर्ने पनि बताए।

शीर्ष समाचार

धेरै पढिएको