October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

१ हजार ९२० जना संक्रमित थपिए,३४ जनाकाे मृत्यु

असार १३ । गत २४ घण्टामा १९२० जना काेराेना संक्रमित थपिएका छन् जसमध्य पीसीआर परिक्षणबाट १३५३ जना र एन्टिजेन परिक्षणबाट ५६७ जना संक्रमित भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३४ जनाकाे मृत्युु भएको छ ।गएकाे २४ घण्टामा ३००७ जना काेराेना मुक्त भएका छन् ।

हालसम्म नेपालमा काेराेना संक्रमितको संख्या ६३३६७९ जना रहेका छन् जसमध्य निकाे हुनेकाे संख्या ५८४३३४ जना पुगेकाे छ । त्यसैगरी नेपालमा मृत्यु हुनेकाे कुल संख्या ९००९ वना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको