October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

नेपालमा संक्रमितको संख्या ६ लाख ३२ हजार पुग्याे,थप ३० जनाकाे मृत्यु

काठमाडौं असार १२, नेपालमा कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेकाे छ ।

जसमध्य गत २४ घण्टामा २०१६ जनामा काेराेना पुष्टि भएको हाे ।

गत २४ घण्टामा संक्रमित मध्य आर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४९१४ जना काेराेना मुक्त भई निकाे भएका छन् । याे संगै हाल नेपालमा संक्रमण मुक्त हुनेकाे संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेका छन् ।

त्यसैगरी हालसम्म काेराेना संक्रमण भई मृत्यु हुनेकाे कुल संख्या ८ हजार ९७५ जना पुगेका छन् जसमध्य ३० जना पुनः आज मृत्यु भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको