October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

राष्ट्रियसभाकाे अधिवेशनका लागि राष्ट्रपतिकाे आव्हान

काठमाडौं । असार १७ गते बिहिवार बस्ने गरि राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिसभाको अधिवेशन आह्वान गर्नुभएकाे छ। एक विज्ञप्ति मार्फत आगामी १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको