March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

थप २ हजार ४७४ जना संक्रमित थपिए, २४ जनाकाे मृत्यु

काठमाडौं असार १०। गत २४ घण्टामा थप २४७४ जना संक्रमित थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२हजार २३२ जनामा परिक्षण गरिएकोमा २४७४ जनामा काेराेना पुष्टि भएको हाे ।जसमध्य आरटीपीसीआर परिक्षण विधिबाट १५७७ जना र एन्टिजेन विधिबाट ८९७ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २४ जनाकाे मृत्युु भएकाे छ । आज थप २५७४ जना डिस्चार्ज भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको