October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

असार १० गते ( भाेलि) बाटै अन्तर्राष्ट्रिय उडान सुचारु हुने

काठमाडौं, ९ असार । सरकारले असार १० गते अर्थात भाेलि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । उडानको तालिका समेत सार्वजनिक भएको छ । त्यसैगरी आन्तरिक उडान असार १७ गतेबाट सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उडान खुलाउने निर्णय भएको हो । त्यसतै आन्तरिक उडान भने असार १७ गतेबाट गरिने छ ।

शीर्ष समाचार

धेरै पढिएको