October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप २ हजार ४२१ जनामा काेराेना पुष्टि, ५२ जना संक्रमितको मृत्यु

काठमाडौं असार ९ । गएकाे २४ घण्टामा थप २४२१ जनामा काेराेना पुष्टि भएको छ । १२४१४ जनामा परिक्षण गरिएकोमा २४२१ जनामा संक्रमण देखिएकाे हाे ।

संक्रमित मध्य पीसीअार विधिबाट १५११ जना र एन्टिजेनविधिबाट ९१० जना संक्रमित पुष्टि भएको हाे । गएकाे २४ घण्टाभित्र ५२ जना संक्रमितको मृत्युु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालएले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको