October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप २ हजार २९७ जनामा काेराेना पुष्टि,४६ जनाकाे मृत्यु

काठमाडौं असार ७ । गत २४ घण्टामा २२९७ जना संक्रमित थपिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०४ जनामा काेराेना परिक्षण गर्दा देशभर २२९७ जनामा संक्रमण पुष्टि भएको हाे ।

हाल नेपालमा केल संक्रमितको संख्या ६२२६४०( ६ लाख २२ हजार ६४०) संक्रमित छन् । त्यसैगरी गत २४ घण्टामा ४६ जनाकाे मृत्युु भएको छ भने ३१३० जना निकाे भएका छन् । नेपालमा काेराेनाबाट कुल मृत्युु हुनेकाे संख्या ८ हजार ७७२ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको