October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता लम्बियो

काठमाडौं, कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।

आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको