July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

पाल्पामा दुई ट्रिपर एकै ठाउँबाट खस्दा ५ जना घाइते

पाल्पा, पाल्पामा दुई ट्रिपर एकै ठाउँबाट खस्दा ५ जना घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा आज दुई वटा ट्रिपर एकै ठाउँबाट खस्दा ५ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गुल्मी जान लागेका बा ४ ख ७३२० र प्रदेश ३–०२ ००१क ०२५० नम्बरको ट्रिप्पर दुर्घट्ना भएको हो ।

दुबै टिप्परले सवोत्तम सिमन्ट बोकेर गुल्मी जाँदै थिए ।
यस्तै दुर्घट्नामा ५ जना घाइते भएको र उनीहलाई मिसन अस्पताल तान्सेन लगिएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको