August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदिय दलमा नेता कृष्णचन्द्र नेपाली पाेखरेललनई नियुक्त गरेकाे छ ।

प्रदेश प्रमुख सीता कुमारी पाैडेलले संविधानकाे धारा १६८, ५ अनुसार कृष्णचन्द्र नेपाली पाेखरेललाई नियुक्त गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको