November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

लक्षित बर्गलाई दिनु पर्ने खोप कार्यकर्तालाई

बारा जेष्ठ २८ गते ,नेपाल सरकारले चीनबाट कोभिड खोप ६० देखि ६५ बर्ष उमेरका वृद्धाहरुलाई दिने निर्देशन गरेको थियो ।

जितपुर सिमरा उपमहानगर पालिका अमंलेगंज २१ नं. वडाका वडा अध्यक्षको निर्देशनमा जेष्ठ २१ र २२ गते २० देखि माथिका आफ्ना पार्टीका कार्यकर्तालाई मात्र लगाएको भन्ने सो वडाका बासिन्दाको गुनासो छ ।

लक्षित बर्गलाई दिनु पर्ने खोप आफ्ना आफन्त देखि पार्टीका कार्यकर्ताहरुलाई लगाएको भन्दै स्थानियले आक्रोस पोखेका छन् । स्थानियका अनुसार

शीर्ष समाचार

धेरै पढिएको