June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

राष्ट्रपति भण्डारीद्वारा माैजुदा मन्त्रीमण्डल हेरफेर

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी र खानेपानी मन्त्रीमा अनिलकुमार झा र रक्षामन्त्रीमा स्वयम् प्रधानमन्त्री ओली रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको