November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

बैठकमा सहभागी हुन आग्रह गर्दै ओलीलाई सभामुखको चिठी

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् ।

आज प्रधानमन्त्री ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन् । समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको