November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

प्रतिनिधि सभा विघटनकाे मुद्दा अब असार ९ गतेबाट सुनुवाई हुने

काठमाडौं , जेठ २६ गते। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा अब असार ९ गतेबाट निरन्तर सुनुवाई हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदहरुको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार ९ बाट निरन्तर सुनुवाई गरिने बताएका हुन् ।

सांसदहरुको रिटमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । प्रधान न्यायाधीश सहिका पाँच न्यायाधीशले आन्तरिक छलफल पछि लिखित आदेश आउने जनकारी गराएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको