November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ, त्यतिन्जेलसम्म सुुुरक्षित रहनुहोस: स्वास्थ्यमन्त्री

file photo

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने र त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन् । 

चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् । 

यस्तै वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको